Month: July 2020

#Entertainment

कोरोनाको कहरमा कलाकारहरुवीच तातिएको जहरमा कलाकार संघको मल्हम–साम्राज्ञी राज्यलक्ष्मीको आरोप विरुद्ध भुवन केसीको उजुरी

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को वर्तमान कहरमा नेपाली चलचित्रका कलाकारहरुवीचको जहरका कारण माहोल तातिएको छ। कलाकारहरुवीच आरोप–प्रत्यारोपका कारण बल्झेको तातिएको माहोलका विषयमा नेपाली चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको संघका अध्यक्ष रविन्द्र खड्काले जारी विज्ञप्तिमा उल्लेख […]

#Political

राजिनामाको चर्को दबाबमा परेका प्रधानमन्त्रीको मुटुको नियमित जाँच

काठमाडौं। पार्टीको चर्को राजिनामा माग तथा विवादको घेरावन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन्। प्रधानमन्त्री ओलीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र आज बुधवार पनि सोही प्रक्रियाअनुसार गंगालाल […]

#daily video news #Social #TV Shows

आज नेपालमा जारी लकडाउनको १०० दिन–लकडाउनको पूर्ण पालना गर्ने अग्रज शिक्षासेवी मुकुन्दप्रसाद श्रेष्ठको १०० दिनमा मर्निङवाक

–सुनकुमार अवाल   काठमाडौं। नेपालमा लकडाउन भएको पनि आज मिति २०७७ साल असार १७ गते मंगलवारवाट १०० दिन पुगेको छ। कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण जारी लकडाउन नेपालमा आजवाट १०० दिन पुगेको हो। गत चैत ११ गतेवाट जारी लकडाउनको पूर्ण […]

#Social

अग्रज सामाजिक अभियन्ता तथा राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल रोटरी क्लब अफ कपनको अव प्रेसिडेन्ट

काठमाडौं। लामो समयदेखि विभिन्न सामाजिक सेवामा क्रियाशील व्यक्तित्व अग्रज सामाजिक अभियन्ता तथा राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल अन्तरराष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ कपनको  प्रेसिडेन्ट (२०२०–२०२१) पदमा नियुक्त भएका छन्। रोटरी क्लब अफ कपनको चार्टर मेमबरका रुपमा स्थापना […]