Month: July 2020

प्रेमिल जोडी संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको प्रेममय विवाह

काठमाडौं। नेपाली समसामयिक गीत–संगीतको क्षेत्रमा सफलताको चुलीमा रहेका संगीतकार अर्जुन पोखरेलको गायिका दुर्गा खरेलसँग विवाह भएको छ। चुपचाप लामो समयदेखि प्रेममा रहेका संगीतकार पोखरेल र गायिका खरेलको शुक्रबार विवाह भएको…

जेनी कुँवरलाई नेपालमा जारी लकडाउन थाहा नै भएन–सवै पापीहरुको अन्त्य हुने जिकिर

काठमाडौं। नेपाली चलचित्रकी अभिनेत्री जेनी कुँवरलाई नेपालमा जारी लकडाउन थाहा नै भएन। अर्थात नेपालमा जारी लकडाउनले जेनीलाई छुदै छोएन। लकडाउन शुरु भएदेखि भगवान पशुपतिनाथको पावनभूमि मृगस्थली अवस्थित बाबा गोरखनाथ मन्दिर…

हक्की र पक्की डान्स मास्टरजी नामुद ख्यातिप्राप्त डान्स डाइरेक्टर कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं। बलिउडकी मास्टरजी भनेपछि नामै काफी छ। उनै बलिउडकी मास्टरजी अर्थात नामुद ख्यातिप्राप्त डान्स डाइरेक्टर कोरियोग्राफर सरोज खानको निधन भएको छ। मुटु रोग तथा मधुमेहबाट ग्रसित मास्टरजी ७१ वर्षीया सरोज…

डा.अञ्जान शाक्यको व्यापक पहलवाट इजरायल तथा साइप्रसमा अलपत्र परेका नेपालीहरु नेपाल फर्कन सफल

तेल अबिब, इजरायल। कोरोनाको कहरमा नेपालका लागि इजरायल तथा साइप्रसकी राजदूत डा.अञ्जान शाक्यको व्यापक पहलवाट इजरायल तथा साइप्रसमा अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने कार्य भएको छ। इजरायलमा रहेका ३९ जना…

विद्यालयका शिक्षक तथा विद्यालयको बेहाल–निजी विद्यालयप्रति सरकारको विभेदपूर्ण व्यवहार

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारी संक्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन्। बन्दाबन्दीको अवस्थामा निजी…

महानायक राजेश हमालको विरुद्ध वोल्दा दीपाश्रीलाई तल्लो गालीगलौज–हमालका फ्यानहरुसंग दीपाले माफी मागेपनि भगवान नमान्ने

काठमाडौं। कोरोनाको कहरमा नेपाली चलचित्रका महानायक राजेश हमालले चलचित्र क्षेत्रको पीडामा राहत दिने काम नगरेको भन्ने कुराले हंगामा भएको छ। तितो–सत्यवाट हिट बनेकी अभिनेत्री दीपाश्री निरौलाले प्राइम टेलिभिजनको रजतपट अंकलमा…