Month: July 2020

#Social

लकडाउनका कारण पूर्ण बन्द भएको होटल व्यवसाय खुल्यो–आन्तरिक पर्यटक तान्ने होडबाजी हुने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण लकडाउन सुरू भएदेखि नेपालमा बन्द भएका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुलेका छन्। सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आज साउन १५ गते विहीवार देखि खुलेका […]

#Political

भदौं १ गतेवाट विद्यालयले भर्ना खोल्ने–विद्यालय सञ्चालन गर्न सरकारले कार्यढाँचा जारी गर्ने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१०) को महामारीको कारण जारी लकडाउनवाट बन्द भएको र लकडाउन अन्त्य गरिसकेको अवस्थामा पनि सरकारले विद्यालय संचालन गर्नमा रोक लगाइरहेको छ। अव भने, सरकारले मुलुकभरका विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका […]

#Political

नेपालकै पहिलो हरित खाद्य सडकको कीर्तिपुर नगरपालिकामा शुभारम्भ

काठमाडौं। कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा अनुरुप शुक्रवार कीर्तिपुरमा आयोजित कार्यक्रममा खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ भएको हो । यस प्रकारको अवधारणा ल्याउने नेपालकै पहिलो […]

#Social

काठमाडौं उपत्यका भित्रनेको लर्को-निर्वाध रुपमा काठमाडौं उपत्यकामा प्रवेश

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण नेपालमा चैत ११ गतेवाट लकडाउन भएपछि र त्यसअघि राजधानी काठमाडौं छाड्नेहरुको ओइरो देखिन थालेको छ। साउन ६ गतेवाट लकडाउनको अन्त्य गरेपछि काठमाडौंवाट वाहिरिनेहरुको राजधानी भित्रने संख्यामा व्यापक बृद्धि भएको हो। साउन ६ गतेवाट लकडाउनको […]

#Entertainment

पवित्र रिस्तावाट करियर शुरु गरेका सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरण -सुशान्तकै प्रेमिकालाई तानिएपछि नयाँ मोड

काठमाडौं। पवित्र रिस्तावाट करियर शुरु गरेका बलिउडका लोकप्रिय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरण सुशान्तकै प्रेमिकालाई तानिएपछि नयाँ मोडमा आइपुगेको छ। झण्डै ४० जनाभन्दा बढीसँग सोधपुछ गरेर पनि ‘क्लु’ पाउन नसकेको प्रहरीका लागि पिता केके सिंहले सुशान्तको प्रेमिका विरुद्ध उजुरी दर्ता […]

#Analysis #Fashion

मौसम अनुकुल पहिरनको छनौट नै फेसनेवल फेसन

काठमाडौं। नेपाली फेसन बजारमा दिनानुदिन नयाँ फेसन आइरहेको पाइएको छ। सोही फेसनमा रम्ने तन्नेरी जमातदेखि अग्रज जमातको पनि त्यतिकै प्रतिस्पर्धा चल्ने गरेको पाइएको हो। अझ फेसन त्यही हो, जुन तपाईंलाई सहज लाग्छ। आफूलाई सहज हुने फेसन गर्नु नै राम्रो हो […]