Month: July 2020

नेपालको अनर्गल प्रचार गर्ने भारतीय न्यूज च्यानलहरु नेपालमा स्वतःस्फूर्त रोकियो–भारतीय च्यानलहरुको दादागिरीको अन्त्य गर्ने प्रयास

काठमाडौं। नेपालले आफ्नो नयाँ नक्सा जारी गरेदेखि नेपालको सन्दर्भमा भारतीय न्यूज च्यानलहरुले अनर्गल प्रचार–प्रसार गर्दैआएको छ। हदभन्दा वाहिर गएर विश्वमाझ नेपालको बदनाम गर्ने भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रसारण नै रोकेर…

नेपालको जारी लकडाउनमा अव छोटो दूरीमा सार्वजनिक सवारी साधन चलाउन पाउने

काठमाडौं। नेपालमा जारी लकडाउनमा छोटो दूरीमा सार्वजनिक सवारी साधन चलाउन दिने भएको छ। लकडाउन आगामी साउन ७ गतेसम्म जारी भएतापनि मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन…

लकडाउनमा सवैलाई तन्दूरुस्त र स्वस्थ वनाउन दीपनगरमा ब्याटमिन्टन खेल

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनमा सवैलाई तन्दूरुस्त र स्वस्थ वनाउनका लागि सामाजिक दूरी कायम गरेर टोल तथा समाजमा खेलकुद हुने कार्य भैरहेको छ। यसक्रममा काठमाडौं महानगरपालिका वडा…

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले एक दर्जन घर बगायो–आवतजावत पूर्णरुपमा बन्द

काठमाडौं। बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने मौसमविदले अनुमान गरेयता पानी पर्ने असार महिनामा विगतमा जस्तै यो बर्ष पनि आज विहीवार सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन…

उडानकर्मीमा संक्रमण बढ्दै जान थालेपछी निगमले थप उडान नगर्ने

काठमाडौं। नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार चार जना उडानकर्मीमा संक्रमण पुष्टि…

कीर्तिपुरमा कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि पीसीआर ल्याव स्थापना

काठमाडौं। कीर्तिपुरमा कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि पीसीआर ल्याव स्थापना भएको छ। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार आयोजित कार्यक्रममा उक्त पीसीआर ल्याबको उदघाटन भएको हो। उक्त उदघाटन कार्यक्रममा कीर्तिपुर…