Month: July 2020

बलिउडका महानायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण–जया बच्चन र ऐश्वर्य राय कोरोना मुक्त

काठमाडौं। बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। अमिताभले ट्वीट गर्दै आफूमा कोभिड–१९ पोजेटिभ देखिएको बताएका हुन्। कोरोना संक्रमण पुष्टि भएसँगै महानायक अमिताभ बच्चन अस्पताल भर्ना…

विदेशमा कोरोना संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त–२६ हजार ३ सय ९६ जना नेपालीको उद्धार–१ सय ५७ शव ल्याइयो

लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार, विदेशमा कोरोना भाइरसका कारण…

आलोचना र प्रतिवादको नाममा कसैलाई गाली गलौच र अशिष्टताको प्रदर्शन निन्दनिय

काठमाडौंं। नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक संजालका साथै विभिन्न संचार माध्यममा आएका आरोप, प्रत्यारोप, विवाद लगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको फेरि ध्यानाकर्षण भएको जनाइएको…

कोरोनाको कहरमा नेपालमा फेरि पेट्रोलमा मूल्य बृद्धि–अव पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैया

काठमाडौं। कोरोनाको कहरमा नेपालमा फेरि पेट्रोलियम पद्धार्थको मूल्यमा बृद्धि भएको छ। शनिवारवाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू १ ले बृद्धि गरेको हो। निगमले…

अझै तीन दिन नेपालभर बदलीसंगै बर्षाको सम्भावना

काठमाडौं। नेपालमा विहीवार देखि अविरल बर्षा भैरहेको छ। अझै तीन दिन नेपालभर बदलीसंगै बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै…

विश्वको जनसंख्या ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार-आज विश्व जनसंख्या दिवस

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीले विश्व आक्रान्त पारिरहेको वर्तमान अवस्थामा विश्वभरका मानिसहरुलाई असहज भैरहेको छ। कोरोनाभाइरसका कारण लाखौं लाखले ज्यान लिइरहेको यो अवस्थामा विश्वको जनसंख्याको वारेमा खुल्दुली हुनु स्वभाविक हो।…