Month: July 2020

कोरोना संक्रमित विश्व सुन्दरी अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) वाट संक्रमित विश्व सुन्दरी समेत रहेकी बलिउडकी छोरी आराध्य सहित ख्यातिप्राप्त अभिनेत्री ऐश्वर्या रायलाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी अभिनेत्री ऐश्वर्या रायलाई शुक्रबार…

कोरोनाको विषम परिस्थितिमा ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको पहिलो रक्तदान अनुभव

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को विषम परिस्थितिमा रगतको हाहाकार हुने संभावनालाई मध्यनजर गरेर त्यसको पूर्तिका लागि विभिन्न संघ–संस्थाले अन द स्पट रक्तदान कार्यक्रम गर्दैआएका छन्। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १०…

साधना अनलाइन ट्यालेन्ट हन्ट प्रतियोगिताको फाइनल कान्तिपुर टेलिभिजनवाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रव्दारा आयोजित साधना अनलाइन ट्यालेन्ट हन्ट प्रतियोगिताको टप १५ पुगेकाहरुको फाइनल कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारणवाट हुने भएको छ। फाइनल…

इतिहास वोकेको कीर्तिपुर नगरपालिकामा संघीय मन्त्रीको भ्रमण–कीर्तिपुरलाई हेर्ने दृष्टि नजिक पार्न मेयरको अनुरोध

काठमाडौं। नेपालको ऐतिहासिक महत्वको इतिहास वोकेको कीर्तिपुर नगरपालिकामा संघीय मन्त्रीले अवलोकन भ्रमण गरेका छन्। शुक्रवार आयोजित कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्गले कीर्तिपुर नगरपालिकामा अवलोकन…

कान्छी गुरुङ : हिमालपारिको जिल्ला मनाङकी सफल अचार तालिम गुरुआमा

मनाङ । सात बर्षअघि मात्र काठमाडौंमा आएर एकल महिला अचार तालिम कार्यक्रममा तालिम लिएर फर्केका कान्छी गुरुङ यतिखेर हिमालपारिको जिल्ला मनाङमा सफल अचार तालिम प्रशिक्षक नै बनेकी छन्। मनाङको नासो…

बैंकको ऋण भुक्तानीको म्याद थपियो–उद्योगी तथा व्यवसायीलाई राहत

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित उद्योग ब्यवसाय पुनः सञ्चालन गर्न सहजीकरण गर्न उद्देश्यले ऋणीको आवश्यकता र परियोजना–ब्यवसायको सम्भाव्यताका आधारमा गत चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमा बढीमा २०…