स्कुल अफ व्युटीसियन आइटीसी स्कील डेभलपमेन्ट सेन्टर स्थापनाको १७ औं बार्षिक उत्सव
काठमाडौं। नेपालका ख्यातिप्राप्त सिनियर व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन आइटीसी स्कील डेभलपमेन्ट सेन्टरले स्थापनाको १७ औं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको नक्साल स्थित हेडअफिसमा सेन्टरले स्थापनाको १६ औं बार्षिक उत्सव मनाएको हो। नेपालका ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुक्शा […]