
नेपाली रेस्लर अस्मिता जुरेलीको तीज गीत मान्देउ न शिवजीमा हट अवतार
काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गरेको अवसर पारेर नेपाली रेस्लर गायिका अस्मिता जुरेलीले अलिक फरक किसिमको तीज गीतको भिडियो ल्याएकी छन् । रेस्लर अस्मिताले ल्याएको तीज गीतको बोल नै ‘मान्देउ न शिवजी’ हो। जुन गीतको भिडियोमा […]