
धापाखेलमा पहिरो–नौ घर परिवार जोखिममा–युद्धविक्रमको राहत सहयोग
ललितपुर। अविरल बर्षाको कारण काठमाडौं उपत्यकाका कतिपय डाँडापाखाका बस्तीहरु पनि जोखिममा पर्ने गरेको छ। त्यस्तै ललितपुर महानगरपालिका वडा नंबर २४ स्थित धापाखेलको पशुपति टोलका नौघर पनि पहिरोको जोखिममा परेको छ। पहिरोको जोखिममा परेका ती नौघरका परिवारलाई स्थानीयले आ–आफ्ना घरमा राखेर […]