Day: 21 July 2020

#Political

बागमती प्रदेशका मुख्यमन्त्रीव्दारा बाढीपहिरो पीडितका घर बनाइदिने घोषणा–विद्यालय खोल्ने पनि पहल

हेटौडा। नेपालको ३ नंबर प्रदेश अर्थात बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण चैत ११ गतेवाट बन्द भएका बागमती प्रदेशभित्रका विद्यालयहरु सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको पनि बताए। त्यसैगरेर, मुख्यमन्त्री पौडेलले बाढीपहिरो पीडितका घर बनाइदिने घोषणा […]

#Political

नेपालमा चार महिना लामो लकडाउन खुल्यो–सवारीमा जोरविजोर प्रणाली पनि हट्यो–होटल पनि खुल्ने-शैक्षिक संस्था तुरुन्तै नखुल्ने

काठमाडौं। नेपालमा १२० दिन अर्थात चार महिना लामो लकडाउन आज मंगलबार मध्यरातदेखि अन्त्य भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो। कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम […]

#Political #Social

विद्यालय खुलाउने निर्णय अझै नगरेपनि सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण लकडाउनवाट गत चैत ११ गतेदेखि बन्द हुंदैआएको विद्यालय खुलाउने संवन्धमा सरकारले अझै निर्णय गर्न सकेका छैनन्। तरपनि, सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ।मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु […]

#nature

बाढीपहिरोमा काठमाडौं, दार्चुला, तनहुँ, गोरखा र धादिङमा गरी सात जनाको मृत्यु

काठमाडौं। अविरल बर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोप बाढीपहिरोले गर्दा काठमाडौं, दार्चुला, तनहुँ, गोरखा र धादिङमा गरी सात जनाको मृत्यु भएको छ। दुई जना घाइते र तीन दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन्। कान्तिपुर दैनिकका अनुसार, काठमाडौंको कागेश्वरी मनहरा–१ गागलफेदीमा पुरिएर […]