
चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुट्ने संभावना–बाह्रबिसे र भोटेकोशी क्षेत्रमा खतराको संकेत
काठमाडौं। चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुटेर नेपालको सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुग्न सक्ने ठहर चीनको रहेको छ। यसलेगर्दा चिनियाँ अधिकारीहरुले नेपाललाई सतर्कता अपनाउन आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक विज्ञप्ति जारी गर्दै चिनियाँ अधिकारीहरुले अविरल वर्षाका […]