
युद्ध विक्रम तामाङको अध्यक्षतामा बाह्रबिसे जम्बुको बाढीमा ज्यान गुमाउनेहरुको आत्म शान्ति गरिने
काठमाडौं। बाढी–पहिरोवाट विपदमा परेकाहरुलाई सहयोग गर्ने कार्यमा बाह्रबिसे तामाङ सेवा समाजले तदारुकतापूर्वक कार्य गर्दैआएको समाजका अध्यक्ष युद्ध विक्रम तामाङले वताएका छन्। केही दिनअघिमात्र बाह्रबिसेको जम्बुमा आएको बाढीमा परेर ज्यान गुमाएका १९ जनाको आत्म शान्तिको लागि समाजले तीनदिने मोलम ग्यावा अर्थात […]