Day: 17 July 2020

#Political #Social

बैंकको ऋण भुक्तानीको म्याद थपियो–उद्योगी तथा व्यवसायीलाई राहत

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित उद्योग ब्यवसाय पुनः सञ्चालन गर्न सहजीकरण गर्न उद्देश्यले ऋणीको आवश्यकता र परियोजना–ब्यवसायको सम्भाव्यताका आधारमा गत चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म थप गर्न उपलब्ध गराइने भएको छ। नेपाल राष्ट्र बैंकले […]

#Political #Social

नेपालमा कोरोना महामारी रहेसम्म अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने

काठमाडौं। नेपालमा साउन १ गते देखि एक बैंकको अर्को बैंकको एटीएममा एटीएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने कुरा आएपछि नेपाल राष्ट्र वैंकले त्यसमा रोक लगाएको छ। कोरोना महामारी रहेसम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय […]

#Entertainment #Nepali Music

नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायकको मिल्टेरी जुत्ता

काठमाडौं। नेपाल आइडल सिजन २ फेम्ड गायक पवन गिरीले आफ्नो तेस्रो अफ़िसियल गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्। कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरंजन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन्। नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका […]

#daily video news #Social #TV Shows

अतिअशक्त अपाङ तथा व्हीलचेअर प्रयोगकर्ता अपाङहरुका लागि सवारी साधनमा व्हीलचेअर लिफ्टको शुभारम्भ

ललितपुर । अति अशक्त अपाङ तथा व्हीलचेअर प्रयोगकर्ता अपाङहरुका लागि सवारी साधनमा व्हीलचेअर लिफ्टको अत्यन्त आवश्यकता रहेको छ। व्हीलचेअर लिफ्ट नेपालका सवारीसाधनहरुमा नहुंदा अति अशक्त अपाङ तथा व्हीलचेअर प्रयोगकर्ता अपाङहरुलाई अत्यन्त कठिनाइ भैरहेको महशुश गरेर प्रयोगात्मक रुपमा ललितपुरमा व्हीलचेअर लिफ्ट […]

#Political #Social

अतिअशक्त अपाङ्ग तथा एकल महिलाहरुको सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता नगर्न निर्देशन दिएकोमा घोर भर्त्सना

काठमाडौं। २०७७ असार १८ गते ७५३ स्थानिय तहलाई राष्ट्रिय परिचय–पत्र तथा पञ्जिकरण बिभागले पत्राचार गरि अतिअशक्त अपाङ्गता भएका ब्यक्ति र ६० बर्ष मुनिको एकल महिलाहरुको सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता नगर्न निर्देशन दिएको राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघले खुलासा गरेको […]