
हरियो अनि हराभराको महिना साउन शुभारम्भ–साउन महिनामा शिवको आराधना
काठमाडौं। हरियो अनि हराभरा महिनाको रुपमा मानिएको साउन महिना आज साउन १ गतेबाट शुरु भएको छ। साउनलाई ‘श्रावण’ महिना पनि भनिन्छ। श्रावणको अर्थ हो श्रवण गर्ने अर्थात सुन्ने। चतुर्मास, जसमा हरिको कथा श्रवण गरिन्छ। तर, चतुर्मासको पहिलो महिना ‘हर’ अर्थात […]