Day: 14 July 2020

#Political

इजरायलमा नेपाली गोर्खा किचन–लोकप्रिय राजदूत डा.अञ्जान शाक्यव्दारा उदघाटन

तेल अबिब (इजरायल)। इजरायलका लागि नेपालका लोकप्रिय राजदूत डा.अञ्जान शाक्यले नेपालीहरुव्दारा इजरायलमा सञ्चालन गरेको गोर्खा किचनको उदघाटन गरेकी छन्। केही गैरआवासीय नेपालीहरुव्दारा तेल अबिब स्थित रोज पिन–१६ मा सञ्चालनमा आएको गोर्खा किचनको राजदूत डा.शाक्यले उदघाटन गरेकी हुन। इजरायलमा नेपाली स्वादिष्ट […]

#Entertainment

नगद १ लाखसहित नीर शाहदेखि नारायणदेवी प्रधानसम्म राष्ट्रिय पुरस्कारवाट पुरस्कृत

काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनही १ लाख रुपैयाँसहित ६ जना स्रष्टाहरुलाई राष्ट्रिय पुरस्कारवाट पुरस्कृत गरेको छ। प्रतिष्ठानले नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ संगीत, नाटक तथा नृत्य विधाका ६ जना स्रष्टाहरुलाई प्रदान गरेको हो। पुरस्कृत हुने स्रष्टाहरुमा […]

#Political

डा.मानबहादुर बीके ः दलित समुदायवाट नेपाल सरकारमा पहिलो सचिव

काठमाडौं। नेपाल सरकारको उपल्लो सरकारी ओहदा सचिव पदमा विशेष गरेर ब्राम्हण–क्षेत्रीको नै हालीमुहाली हुने गरेकोमा पहिलो पटक दलित समुदायका व्यक्ति पनि पुग्न सफल भएका छन्। उपल्लो जातिको मात्र बोलवाला बन्ने गरेको सचिव पदमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा.मानबहादुर बीकेलाई सचिवमा […]

#Political #Social

कर्णाली प्रदेशमा साउन ४ गतेदेखि निजी विद्यालयहरु प्याब्सन कर्णालीले खोल्ने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण जारी लकडाउनले नेपालमा शिक्षा क्षेत्रलाई धेरै नै मार पारेको छ। गत चैत ११ गतेदेखि निरन्तर लकडाउन जारी हुंदा विद्यालयको पठन–पाठन लथालिंग भएको छ। विद्यार्थीहरुको नयाँ शैक्षिक सत्र नै बेहाल हुने अवस्था आइपरेको तितो यथार्थ […]

#Entertainment #Nepali Music

नाजिर हुसेन र सुशीला थापाको माया पनि तौलिनु पर्ने अवस्था-दुवैवीचको माया कति माया कति…

काठमाडौं। नायक नाजिर हुसेन र नायिका सुशीला थापाको माया पनि तौलिनु पर्ने अवस्था आएको छ। दुवैवीचको माया कति माया कति भन्ने विषय नै थाहा हुन गाह्रो छ। त्यही थाहा नभएको मायाको गीतको वोल नै कति माया रहेको छ। जुन गीतको […]

#Social

बेलायतको जेठो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् स्थापनाको रजत वार्षिकोत्सवमा आदिकवि भानुभक्तको सम्मान र सम्झना

लन्डन । बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत वार्षिकोत्सव भरचुअल मध्यमबाट भव्यरुपमा मनाएको छ। बेलायतको लन्डनबाट परिषद्का सल्लाहकार कृष्ण भट्ट तथा यती संस्थाका सचिव जीत रानाभाट र नेपालको काठमाडौबाट […]