
विश्व सुन्दरी नायिका ऐश्वर्या राय र पुत्री आराध्यामामा पनि कोरोना संक्रमण-रेखाको निवास बाहिर क्यान्टोन्मेन्ट जोन घोषणा
काठमाडौं। बलिउडका महानायक अमिताभ बच्चनलाई शनिवार कोरोनाभाइरस कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ। अमिताभका छोरा अभिषेक बच्चन पनि संक्रमित भएर अस्पतालमा छन्। अमिताभ बुहारी तथा विश्व सुन्दरी नायिका ऐश्वर्या राय बच्चन र नातिनी आराध्यामा बच्चनमा पनि कोरोना […]