Day: 11 July 2020

#Entertainment

आलोचना र प्रतिवादको नाममा कसैलाई गाली गलौच र अशिष्टताको प्रदर्शन निन्दनिय

काठमाडौंं। नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक संजालका साथै विभिन्न संचार माध्यममा आएका आरोप, प्रत्यारोप, विवाद लगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको फेरि ध्यानाकर्षण भएको जनाइएको छ। नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाव्दारा […]

#Political #Social

कोरोनाको कहरमा नेपालमा फेरि पेट्रोलमा मूल्य बृद्धि–अव पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैया

काठमाडौं। कोरोनाको कहरमा नेपालमा फेरि पेट्रोलियम पद्धार्थको मूल्यमा बृद्धि भएको छ। शनिवारवाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू १ ले बृद्धि गरेको हो। निगमले बृद्धि गरेको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रू. […]

#nature

अझै तीन दिन नेपालभर बदलीसंगै बर्षाको सम्भावना

काठमाडौं। नेपालमा विहीवार देखि अविरल बर्षा भैरहेको छ। अझै तीन दिन नेपालभर बदलीसंगै बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो। हाल देशभर […]

#Political #Social

विश्वको जनसंख्या ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार-आज विश्व जनसंख्या दिवस

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीले विश्व आक्रान्त पारिरहेको वर्तमान अवस्थामा विश्वभरका मानिसहरुलाई असहज भैरहेको छ। कोरोनाभाइरसका कारण लाखौं लाखले ज्यान लिइरहेको यो अवस्थामा विश्वको जनसंख्याको वारेमा खुल्दुली हुनु स्वभाविक हो। यस खुल्दुलीमा आज विश्व जनसंख्या दिवस परेको छ। प्रत्येक बर्ष […]