
स्पर्शको मीठो अनुभूति
–संगीता श्रेष्ठ एउटा समय थियो, जुन समयमा तिमीले रमाइलो गर्यौ तर मैले प्रेम गरें, तिमीले रमाइलो मानेका पलहरू आज सायद बिर्सिसक्यौ होला तर मैले गरेको प्रेम, अझ गाढा भएर मनमा जीवित नै छ। अन्तर यहाँनेर यति नै छ, परिस्थितिले सृजना […]