
नेपालको अनर्गल प्रचार गर्ने भारतीय न्यूज च्यानलहरु नेपालमा स्वतःस्फूर्त रोकियो–भारतीय च्यानलहरुको दादागिरीको अन्त्य गर्ने प्रयास
काठमाडौं। नेपालले आफ्नो नयाँ नक्सा जारी गरेदेखि नेपालको सन्दर्भमा भारतीय न्यूज च्यानलहरुले अनर्गल प्रचार–प्रसार गर्दैआएको छ। हदभन्दा वाहिर गएर विश्वमाझ नेपालको बदनाम गर्ने भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रसारण नै रोकेर उनीहरुको दादागिरीको अन्त्य गर्ने प्रयास भएको छ। नेपालमा विदेशी च्यानल […]