
ढुंगो फोडे्र फूल फुलाउने चिरञ्जीवि खनालमा गजबको आँट र साहस
काठमाडौं। परदेशमा सिकेका सीप र ज्ञानलाई नेपालमा नै पोखेर नेपाललाई समृद्ध बनाउने तथा नेपालीहरुलाई सुखी वनाउने खोजमा लाग्ने युवाहरुको जमात नेपालमा नै रहेका छन्। उनीहरुलाई सरकारले खासै कुनै प्रोत्साहन नदिएतापनि परदेशमा सिकेका सीप र ज्ञानलाई स्वदेशमा पोखेर नयाँ नयाँ रोजगारी […]