
महानायक राजेश हमालको विरुद्ध वोल्दा दीपाश्रीलाई तल्लो गालीगलौज–हमालका फ्यानहरुसंग दीपाले माफी मागेपनि भगवान नमान्ने
काठमाडौं। कोरोनाको कहरमा नेपाली चलचित्रका महानायक राजेश हमालले चलचित्र क्षेत्रको पीडामा राहत दिने काम नगरेको भन्ने कुराले हंगामा भएको छ। तितो–सत्यवाट हिट बनेकी अभिनेत्री दीपाश्री निरौलाले प्राइम टेलिभिजनको रजतपट अंकलमा राजेश हमाल मात्र महानायक बन्यो–राजेश हमाललाई फिल्म खेलाउने महानायक बन्न […]