Month: June 2020

सुनको बजारमा सुनको मूल्यमा व्यापक बृद्धि–नेपालमा सुन प्रतितोला ९१ हजार

काठमाडौं। कोरोनाको कहरका कारण विश्व आक्रान्त भएको बेलामा सुनको मूल्यमा भने व्यापक वृद्धि भएको छ। विश्व बजारमा सुनको मूल्यमा आएको व्यापक वृद्धिको असर नेपालमा पनि परेको हो। जसअनुसार, नेपालको घरेलु…

सरकारवाट कुनै राहत सहयोग नपाएपछि निजी विद्यालयहरुलाई संकट–शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को कारण लकडाउनको कारण ज्यादै मारमा परेको निजी विद्यालयको विषयमा सरकारले खासै केही राहत तथा अनुदान दिने कार्य भएको छैन्। निजी विद्यालयको आय–आम्दानी भनेकै विद्यार्थी शुल्क नै…

रितु तामाङ लोकदोहरीको भाकामा कयन पल्ट लभ, विवाह अनि विछोडमा जमेकी दोहरी क्वीन

काठमाडौं। लोकदोहरी गाउने गायक तथा गायिकाहरुको लोकदोहरीकै भाकामा कयन पल्ट लभ पर्ने तथा विवाह हुने अनि ट्राजेडी हुने गरेको पाइन्छ। सुन्ने र हेर्नेहरुलाई लोकदोहरी गाउने यी गजबका गायक–गायिका वीच लभ…

खाना र संस्कृतिसंग जोडिएको सम्पूर्ण पक्ष ग्यास्ट्रोनोमीको खोज खवर

–मोहन गजुरेल नेपाल र विदेश मा रहेका तमाम सेफ तथा प्रायपर्यटन खानाका पारखिहरू माझ जोडियको एउटा शव्द ग्यास्ट्रोनोमी छ। विभिन्न विषयको अध्ययन गर्ने शास्त्रहरू छन्। त्यसमा पनि पाककला र त्यसको…

राष्ट्रवादी नायक नवल खड्काको नेतृत्वमा नेपाल भारत सीमामा काँडेतार लगाउन सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं। राष्ट्रवादी नायक नवल खड्काको नेतृत्वमा नेपाल–भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानून बनाएर सीमा सुरक्षाको विषयमा उचित निर्णय आवश्यक रहेको ठहर गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ। सीमामा…

दक्षिणकाली महिला समूहको स्वरोजगारमुखी कार्यक्रममा महानगरको सहयोग–आत्मनिर्भर बन्न र बनाउन ठूलै उत्प्रेरणा

ललितपुर। महिला हक, हित र अधिकारका लागि कटिवद्ध स्वाभिमानी महिलाहरुको समूह दक्षिणकाली महिला समूहको छैठौं बार्षिक साधारण सभा संपन्न भएको छ। ललितपुरको लगनखेलस्थित स्वास्थ्य क्लिनिकको भवनमा बार्षिक साधारण सभा संपन्न…