Month: June 2020

नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको तीन महिना लामो थाइल्यान्ड बसाई पश्चात नेपाल आगमन

काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर आज मंगलवार नेपाल फर्केकी छन्। थाइल्याण्डको राजधानी बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी हिमानी लकडाउनका कारण बैंककमा नै रहन वाँध्य बनेकी थिइन्। मंगलबार…

आइसोलेसनमा रहेका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगरी घर नफर्काउन सरकारको नाममा आदेश

काठमाडौं। सर्वोच्च अदालतले कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगरी घर नफर्काउन सरकारको नाममा आदेश जारी गरेको छ। गत जेठ २० गते स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको दफा…

अव काठमाडौं वाहिरवाट काठमाडौं उपत्यकामा आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं। लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुको संख्यामा दिनानुदिन व्यापक बृद्धि हुन थालेको छ। कोरोना कहरका कारण लकडाउन हुने सूचना पाउनासाथ र लकडाउन भएको लगतै काठमाडौं छाडेर काठमाडौं वाहिर…

दुई दिदीबहिनीको दुई दाजुभाइसंगको प्रेममय म्यजिक भिडियो मैले बोलेको छैन ढाँटेर सार्वजनिक

–मणिराज गौतम हेटौडा। संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत मैले बोलेको छैन ढाँटेरको म्युजिक…

नदी किनारवाट हुर्किएको काठमाडौं उपत्यकाको सभ्यतामा अतिक्रमणले जन्माएको दुःखको मुहान

काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौं उपत्यकाको दुःख पनि खोलानाला नै रहेको छ। नदी किनारवाट हुर्किएको काठमाडौं उपत्यकाको सभ्यतामा खोलानाला तथा नदी–तलाउको उचित संरक्षण र उचित प्रयोग नहुंदा तथा जथाभावी मिच्ने…

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको न्याँतापोल मन्दिरको ३ सय १९ औं जन्मोत्सव

भक्तपुर। प्राचिन सांस्कृतिक नगरी भक्तपुरको आकर्षण भनेको पाँचतल्ले न्याँतापोल मन्दिर हो। जुन विश्वकै अनुपम मन्दिरका रुपमा रहेको कारण विश्वसम्पदा सूचीमा सूचीकृत समेत रहेको छ। यो न्याँतापोल मन्दिर निर्माण भएको पनि…