Month: June 2020

ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद–भूलबशः भएको ल्याप्चे हस्ताक्षरले गरेको तनाब

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रत्येक बर्ष प्रदान गरिने ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद उत्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा वितरण गरेको ज्येष्ठ नागरिक विशेष सम्मान भत्तामा…

अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे चासो

काठमाडौं। विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे चासो राखेको छ। अमेरिकी विदेशमन्त्री…

कोरोनाको कहरमा पूर्वराजा ज्ञानेन्द्र शाहले असार महिनामा परेको जन्मदिन नमनाउने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को कहरको वर्तमान अवस्थामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले असार महिनामा रहेको आफ्नो जन्मदिन यसपल्ट नमनाउने भएका छन्। यससंवन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश जारी गर्दै यसो भनेका छन्–“राष्ट्रको…

विवाहमा छाला संवन्धी रंगभेदको विरोध पश्चात रंगभेद प्रावधान हटाइयो

काठमाडौं। दक्षिण एशियाको विवाह संवन्धी चर्चित वेबसाइट शादी डट कम विवाह संवन्धी एक प्रावधानका कारण चर्चामा आएको छ। उक्त वेबसाइटमा विवाह संवन्धमा छालाको रंगको एक प्रावधान राखिएको थियो। जुन प्रावधानको…

काठमाडौं महानगरपालिकाव्दारा होटल तथा पर्यटन क्षेत्र तथा घरवहाल सम्पति करमा भारी छुट

काठमाडौं। काठमाडौं महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ। त्यसैगरी कोभिड–१९ का कारण…

सिलु नेपालभाषा चलचित्रको गौरबमय इतिहास–गैरनेवारहरुले पनि हेरेको सुपरहिट पहिलो फिल्म

काठमाडौंं। नेपाली चलचित्रको इतिहास यो बर्षवाट ५५ बर्ष पुगेको छ। नेपाली चलचित्रको यो गौरबमय इतिहास वनाउनमा नेपालभाषा चलचित्रले पनि निक्कै योगदान दिएको छ। जुन अविस्मरणीय नै भएको छ। विसं.२०४२ सालमा…