Month: June 2020

साउदीवाट फर्केपछि विनोद कार्कीको दुवै किड्नी फेल–लकडाउनमा उपचार खर्च नभएर बेहाल

काठमाडौं। रोजगारीको सिलसिलामा दुई बर्ष साउदीमा बसेर आएका पाँचथरका विनोद कार्कीको दुवै किड्नी फेल भएको पनि बर्षौ भैसकेको छ। हाल काठमाडौंको गोगंबु बसोबास गर्ने कार्कीले साउदीमा दुई बर्ष बसेर कमाएका…

नेपालमा जन्मिनेको जात नेपाली मात्र हो–अरु कुनै होइन बोलको सान्दर्भिक गीत सार्वजनिक

काठमाडौं। नेपालमा जातिय विभेद र जातियताको विषयमा ठूला जात भनाउंदाले सानो जातलाई दबाएको विभिन्न घटनाक्रममा निक्कै नै सान्दर्भिक गीत सार्वजनिक भएको छ। म त नेपालमा जन्मे मेरो जात नेपाली वोलको…

नायिका स्वेता खड्काको ठहर असल मान्छे सधैं असल मान्छे नै रहन्छ

काठमाडौं। अमर नायक श्रीकृष्ण श्रेष्ठको जीवन संगीनी नायिका स्वेता खड्काको सोच तथा विचारमा सुन्दर अनुहार पनि एकदिन बुढो नै भैहाल्छ। ताकतवर शरीर पनि एकदिन ढलिहाल्छ। ओहदा र पद पनि एकदिन…

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन–प्यार किया तो डरना क्या देखि दबंग ३ सम्मका सांगीतिक स्रष्टा

काठमाडौं। बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो। बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ। वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए।…

लकडाउनमा घर–घरवाटै भर्चुअल नियमित गजबको योगाभ्यास तथा योगा प्रशिक्षण

काठमाडौं। कोरोना कहरको कारण जारी लकडाउनमा नियमित योगा प्रशिक्षण तथा योगा अभ्यास कार्यक्रममा कुनै अवरोध भएको छैन्। लकडाउन अगाडि खुल्ला योगा आश्रममा हरेक विहान हुनेगरेतापनि लकडाउन यता भने घर–घरमा मज्जाले…

निती तथा कार्यक्रम र बजेटमा समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय सँधै उपेक्षित

काठमाडौं। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी अभियन्ता भूमिका श्रेष्ठले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (समलिङ्गी तथा तेस्रोलिङ्गी)का व्यक्तिहरुप्रति समाजमा अझैपनि लाञ्छना र विभेद कायमै रहेको बताएका छन्। समाजबाट मात्र…