Month: June 2020

कोरोनाको कहरमा यूएईवाट १६८ र म्यानमारवाट २६ नेपालीको नेपाल आगमन

काठमाडौं। कोरोनाको कहरमा संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन्। उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९ः१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा…

खुशीको खवर नेपालमा कोरोनासंग जित्नेको संख्या ३३३ पुग्यो

काठमाडौं। कोरोनाभाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो चौविस घन्टामा थप ४३ ले…

नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव–देशभर बदलिसँगै बर्षा

काठमाडौं। नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव परेको छ। जसको कारण आज शुक्रवार काठमाडौं उपत्यकालगायत देशभर बदलीसँगै वर्षा भएको छ। बिहान देशभर सामान्य देखि पूर्ण बदली…

चलचित्र विकास वोर्डको अध्यक्षमा दशगजामा नेपालको सिमाना नाप्ने राष्ट्रवादी निर्देशक दयाराम दाहाल

काठमाडौं। विगत ६ महिनादेखि रिक्त रहेको चलचित्रकर्मीहरुको सरकारी छाता संगठन चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरिएको छ । विहीवार बसेको मन्त्रीपरिषद्को बैठकले चलचित्र निर्देशक दाहाललाई…

लकडाउनमा काठमाडौं महानगरपालिकाको विकास निर्माण र पूर्वाधारका काममा व्यापक निरन्तरता

काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ। काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे…