Month: June 2020

पसल खोल्ने दिने निर्णय-निजी सवारी साधन मात्र जोर–विजोरका आधारमा चल्ने

काठमाडौं। मन्त्रिपरिषद्को बुधबार राति अवेर बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ। त्यस्तै सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका…

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन नहुने

काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने निर्णय गरेको हो। विद्यालयको आन्तरिक मूल्यांकनका…

असार ७ गतेभित्र कर तिर्न जारी गरेको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं। आन्तरिक राजश्व विभागले असार ७ गतेभित्र कर तिर्न जारी गरेको सूचना कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता सिर्जना अधिकारीले दायर गरेको दुई वटा रिटको सुनुवाई…

कोरोनाको कहरमा घरवासी र डेरावासीलाई मायाको नयाँ आयामिक सहयोग

  काठमाडौं। एकातिर कोरोनाभाइरसको चिन्ता, अर्कोतिर राष्ट्रको भू–भाग मिचिएको अवस्था र लकडाउनले गर्दा ब्यापार व्यावसाय ठप्प हुनु अनि व्यापार, व्यवसाय अनि जागिरेको जागिर टुंगो नलाग्दा सर्वसाधारणको जनजीवन अस्त ब्यस्त भैरहेको…

ओलीको बोली नेपाल हेपिदैन, हेपिन पनि नदिइने–हामी हाम्रो भूमि लिम्पियाधुरा, कालापानीमात्र होइन अरु पनि ल्याउँछौं..

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हेपिन तयार नभएको र हेपिन पनि नदिइने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमाथि धम्की नदिन पनि…

प्रदर्शनकारीलाई पानीको फोहोरा

काठमाडौँ। नेपालमा जारी अत्यासलाग्दो लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोनाभाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै मंगलवार प्रदर्शन भएको छ। सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै स्वतःस्फुर्त रुपमा संगठित…