Month: June 2020

पवित्र रिस्तावाट उदाएका बलिउड अभिनेता सुशान्त सिंहको झुन्डिएर दुःखान्त अन्त्य

काठमाडौं। बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपूतले आइतवार आत्महत्या गरेका छन्। बान्द्रास्थित अपार्टमेन्टमा सुशान्तको शव भेटिएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेको छ। अभिनेता सुशान्तले झुन्डिएर आत्महत्या गरेको जनाइएको छ।सुशान्तको शवलाई…

असार १ गतेवाट काठमाडौं उपत्यकामा सपिङ मल संचालन–लकडाउनको मारमा परेका व्यवसायीलाई राहत

काठमाडौं। लामो समयको लकडाउनको मारमा परेका व्यवसायीले असार १ गते सोमवारदेखि काठमाडौंका सपिङ मल खोलेका छन्। लकडाउनको असर लामो समयसम्म धान्न नसकिने भएकाले सपिङ मल सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरूले भनेका छन्।…

Man Muri Krishi Bazar:Agricultural Roll Model Market of Nepal.

काठमाडौं। सुन देखि नूनसम्म र फिजियोथेरापी देखि व्युटीपार्लर सैलुनसम्म एकैथलोमा उपभोक्ताहरुको सेवामा मनमुरी कृषि बजारले नौलो रुपमा प्रदान गर्ने भएको छ। काठमाडौं जिल्लाको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार…

Samir : Historical Student of S.E.E.

काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले नेपालको शैक्षिक क्षेत्र अस्त व्यस्त नै बनेको छ। यसको ठूलो शिकारका रुपमा गत बर्षको विद्यालय शिक्षाको फलामे ढोका मानिएको…

Office hour time in two shift

काठमाडौं। नेपालमा लकडाउन भएको आज असार १ गतेबाट ८४ दिन पुगेको छ। आज असार १ गतेवाट कार्यालय दुई सिफ्टमा सञ्चालन हुने भएको छ। मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय…

अपाङ्गता भएका व्यक्ति विशेषहरुकै हात–हातमा राहत सहयोग

काठमाडौंं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले सवै वर्गलाई समस्यामा पारेको छ। त्यसमाथि अपाङ्गता क्षेत्रमा अझ धेरै समस्या परेको छ। अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन…