Month: June 2020

अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं। नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ। कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले शुक्रबार गृह…

विदेश पढ्न जाने विद्यार्थी तथा बैदेशिक रोजगारमा जानेहरुलाई जान दिने नेपाल सरकारको निर्णय

काठमाडौं। नेपाल सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ। शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो।…

मायाबी प्रेमीले गरेको माया, प्रेमवाट अपराध पत्ता लगाउने मायालुको पग्लिएको मन

काठमाडौं। नेपाली समसामयिक गीत–संगीतको क्षेत्रमा संगीतको सागरमा टल्किरहेको मोति नै मानिएका संगीतकार राजु सिंहको योगदान अतुलनिय नै रहेको छ। राजु सिंहको रित्तो सडकवाट यात्रा शुरु भएतापनि कालखण्डमा अनेक गीत हिट…

नेपालमा विद्युत महशुल दरमा १० प्रतिशतले घट्यो–ग्राहकवर्गलाई ठूलै राहत

काठमाडौं। नेपालमा सरकारले विद्युत महसुल घटाएको छ। ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ। उनीहरुलाई विजुली भने…

प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त

काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा.दिव्यासिंह शाह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी प्रा.डा.दिव्या सि‌ंह शाह त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा…

यातायात ठप्प भएको लकडाउनको बेला पनि संघीय सांसदहरुलाई यातायात भत्ता

काठमाडौं। लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको कान्तिपुर दैनिकले उल्लेख गरेको छ। कान्तिपुर दैनिकको खवरअनुसार, सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात…