
संकल्पको १५ औं बार्षिक साधारण सभामा दिगो विकासका लागि सामाजिक एकता र सहकार्य
–नारायण लिंखा देवान ललितपुर। संकल्प महिला समूहको १५ औं बार्षिक साधारण सभा संपन्न भएको छ। शनिवार ललितपुरको थसिखेल स्थित महालक्ष्मी पार्टी भेन्यूमा संकल्प महिला समूहको १५ औं बार्षिक सभा संपन्न भएको हो। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा […]