
नुवाकोटमा पत्रकारहरुलाई आक्रमण गर्नेहरुलाई कारवाही गर्न नेवाःपत्रकार राष्ट्रिय दबूको माग
काठमाडौं। प्रेस स्वतन्त्रताको संरक्षण एवं ब्यापक अभ्यासमा सक्रिय हुनुपर्ने स्थानीय तह र जनप्रतिनिधिहरुले नै पत्रकारहरुलाई दुव्र्यवहार, आक्रमण प्रयास एवं क्यामेरा समेत तोडफोड गरेको घटनाप्रति नेवाः पत्रकार राष्ट्रिय दबू प्रेस विज्ञप्ति मार्फत घोर भत्सना गरेको छ। नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव […]