
नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको तीन महिना लामो थाइल्यान्ड बसाई पश्चात नेपाल आगमन
काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर आज मंगलवार नेपाल फर्केकी छन्। थाइल्याण्डको राजधानी बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी हिमानी लकडाउनका कारण बैंककमा नै रहन वाँध्य बनेकी थिइन्। मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो। सोही […]