
विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको न्याँतापोल मन्दिरको ३ सय १९ औं जन्मोत्सव
भक्तपुर। प्राचिन सांस्कृतिक नगरी भक्तपुरको आकर्षण भनेको पाँचतल्ले न्याँतापोल मन्दिर हो। जुन विश्वकै अनुपम मन्दिरका रुपमा रहेको कारण विश्वसम्पदा सूचीमा सूचीकृत समेत रहेको छ। यो न्याँतापोल मन्दिर निर्माण भएको पनि ३ सय १९ वर्ष पुगेको छ। ३ सय १८ वर्ष […]