
म Means Prajwal Ghimire
–प्रज्ज्वल घिमिरे व्दन्दहरुको भीडमा मान्छे ! एक्लिएर आफ्नो अस्तित्व प्रति सचेत हुन नसक्दा आज आफूलाई नभेटाई हराइरहेको छ– एक अर्काको साथमा हुंदा–हुंदै आँशुहरु बटुलेर पोखरी बनाउंदा बनाउंदै […]

महालक्ष्मी महिला समूहको पांचौ साधारण सभा संपन्न–मञ्जु रिजालको अध्यक्षतामा नयाँ नेतृत्व
–नारायण लिंखा देवान ललितपुर। महालक्ष्मी महिला समूहको पांचौ साधारण सभा संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्र्रमुख आतिथ्यतामा साधारण सभा संपन्न भएको हो। संस्थाकी अध्यक्ष मञ्जु रिजालको सभापतित्वमा भएको पाँचौ साधारण सभामा […]

पूजाको अकबरी गायन अनि सारंगाको मायाबी डान्समा छल्किएको जवानी
काठमाडौं। नेपाली चलचित्र उद्योगमा पचासको दशकका हिट दुई नायिका सारंगा श्रेष्ठ र पूजा चन्द यतिखेर नेपालमा छैनन्। दुवै नायिका दशकौदेखि नेपाल वाहिर विश्वकै बैभवशाली मुलुक अमेरिकामा रहेका छन्। नेपाल वाहिर प्रवास अमेरिकामा यी दुई नायिकाको मिलन नेपालमा रहेजस्तै रहेको छ। […]