Day: 18 June 2020

#Entertainment #Nepali Music

मायाबी प्रेमीले गरेको माया, प्रेमवाट अपराध पत्ता लगाउने मायालुको पग्लिएको मन

काठमाडौं। नेपाली समसामयिक गीत–संगीतको क्षेत्रमा संगीतको सागरमा टल्किरहेको मोति नै मानिएका संगीतकार राजु सिंहको योगदान अतुलनिय नै रहेको छ। राजु सिंहको रित्तो सडकवाट यात्रा शुरु भएतापनि कालखण्डमा अनेक गीत हिट बने। कतिपय ती कालखण्डका हिट गीत राजु सिंहका भनेर थाहा […]

#Political

नेपालमा विद्युत महशुल दरमा १० प्रतिशतले घट्यो–ग्राहकवर्गलाई ठूलै राहत

काठमाडौं। नेपालमा सरकारले विद्युत महसुल घटाएको छ। ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ। उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ। विद्युत नियमन आयोगले यही असार महिनाको […]

#Political

प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त

काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा.दिव्यासिंह शाह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी प्रा.डा.दिव्या सि‌ंह शाह त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त भएकी हुन। त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च […]

#Political

यातायात ठप्प भएको लकडाउनको बेला पनि संघीय सांसदहरुलाई यातायात भत्ता

काठमाडौं। लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको कान्तिपुर दैनिकले उल्लेख गरेको छ। कान्तिपुर दैनिकको खवरअनुसार, सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो। संसद्को छैटौं अधिवेशन चैत २६ मा सुरु भएको […]