
कोरियोग्राफर रोजिन शाक्यको फेसबुक लाइभामा टकशो Speak to me
–जयन सुव्वा मानन्धर काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सामाजिक संजालको प्लेटफर्मलाई […]