Day: 16 June 2020

#Social

कोरोनाको क्वारेन्टाइनमा ओलीको चौधरीसंग गजबको अनुपम विवाह

काठमाडौं। माया अनि प्रेम त्यो कुरा हो। जुन कुरा अकबरी सुनजस्तै हुन्छ। मायामा संसार भुल्नेहरुको माझ कोरोनाको क्वारेन्टाइन पनि प्रेमिल स्वर्ग नै बनेको दाङको खवर छ। मायाको संसारमा भुल्ने प्रेमिल जोडीले दाङको क्वारेन्टाइनमा नै विवाह गरेर प्रेमको परिभाषामा नयाँ परिभाषा […]

#Political

लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने अन्तरिम आदेश-सरकारले ल्याएको भ्याकेट खारेज

काठमाडौं। सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) लाई खारेज गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले महान्यायाधिवक्ता कार्यालयले शुक्रबार दर्ता गरेको भ्याकेट […]

#Social

शिव अधिकारी (अविरल)को पहल तथा विशेष उत्प्रेरणावाट कृषि सडक स्तरोन्नति शुभारम्भ

काठमाडौं। साना देखि ठूला विकास निर्माणका कार्य गर्न र गराउन पनि सरकार अलमलिरहेको वर्तमान अवस्थामा अग्रज पर्यटन पत्रकार तथा गन्तव्य नेपालका ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल)को पहल तथा विशेष उत्प्रेरणावाट नुवाकोटमा विकास निर्माण कार्य प्रारम्भ भएको छ। अग्रज पर्यटन पत्रकार […]

#Social

अमेरिकामा हामी नेपाली ग्लोबलव्दारा निःशुल्क खाना वितरण–नेपाली र अमेरिकीको सहभागिता

न्यूयोर्क (अमेरिका)। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको व्यापक चपेटामा परेको अमेरिकाको न्यूयोर्क शहरमा हामी नेपाली ग्लोबलले निःशुल्क खाना वितरण गरेर सहयोग गरेको छ। न्यूयोर्कमा कोरोनाको व्यापक संक्रमण भएको र यसवाट अमेरिकामा रहेका नेपालीहरुलाई समस्या परेको तथ्यलाई मध्यनजर गरेर निःशुल्क खाना वितरण […]

#Political

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा नेपाललाई इजरायल सरकारको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि इजरायलले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, […]

#Political #Social

स्वरोजगारमुखी सिलाई तालिममा बार्षिक साधारण सभा–बसन्ती रिजालको नेतृत्वमा नयाँ कार्य समिति

–नारायण लिंंखा देवान ललितपुर। महिलाहरुको बृद्धि विकास तथा स्वरोजगारका लागि स्थानीय संघ–संस्था महिला समूहको योगदान अतुलतिय रहदै आएको छ। यस संवन्धमा स्थानीय थसिखेल महिला समूहको आयोजनामा आयोजित चार महिने रोजगारमुखी एडभान्स सिलाई तालिमको समापन भएको छ। ललितपुर महानगरपालिका वडा नंबर […]