Day: 14 June 2020

#daily video news #Social #TV Shows

अपाङ्गता भएका व्यक्ति विशेषहरुकै हात–हातमा राहत सहयोग

काठमाडौंं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले सवै वर्गलाई समस्यामा पारेको छ। त्यसमाथि अपाङ्गता क्षेत्रमा अझ धेरै समस्या परेको छ। अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा […]