Day: 11 June 2020

#daily video news #Social #TV Shows

बुराँख्य ल्यायम्ह पुचःको आयोजनामा विशेष रक्तदान कार्यक्रम

काठमाडौं। लकडाउनको विषम परिस्थितिमा रगतको आवश्यकतालाई महशुश गरेर विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १८ नरदेवी ताम्सीपाखा बुराँख्य स्थित बुराँख्य ल्यायम्ह पुचःको आयोजनामा विशेष रक्तदान कार्यक्रम भएको हो। शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको रक्तदान […]

#Entertainment

समस्याको बेला नेपाल सांगीतिक संघवाट संगीतकर्मीहरुको घरदैलोमा मायारुपी राहत सहयोग

काठमाडौं। जारी लकडाउनका कारण विपदमा परेका सांगीतिककर्मीहरुलाई नेपाल सांगीतिक संघले घरको दैलो–दैलोमै राहतरुपी मायाको पोको पुर्याउने कार्य गरेको छ। नेपाल सांगीतिक संघ आवद्ध गायक, संगीतकार, गीतकार, एरेन्जर, बाद्यवादक,नृत्यकार लगायतका सांगीतिकर्मीहरुलाई मायाको पोको राहत सहयोग गर्ने कार्य भएको हो। सम्पूर्ण संगीतकर्मीहरुको […]

#Social

कुवेतमा विभिन्न कसुरमा माफी पाएका ३०० नेपाली महिलाहरु नेपाल फर्किए

काठमाडौं। खाडी मुलुक कुवेतमा विभिन्न कसुरमा माफी पाएका नेपाली महिलाहरु नेपाल फर्किएका छन्। त्यहाँ माफी पाएका ३०० जना नेपाली महिलाहरु बिहीबार नेपाल फर्किएका हुन। त्यसरी फर्केका नेपाली महिलाहरुलाई नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखेपछि सम्बन्धित प्रदेशमा पुर्‍याइने छ […]

#Political #Social

डा.अञ्जान शाक्यको पहलमा कोरोना उपचार संवन्धमा इजरायल र नेपालका डाक्टरहरु वीच अनुभव आदानप्रदान

इजरायल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा साटासाट गर्ने कार्य भएको छ। इजरायलको तेलअभिभ स्थित नेपाली राजदूतावासको संयोजनमा नेपाल र इजरायलका डाक्टरहरु वीच उक्त अनुभवको साटासाट भएको हो। इजरायलका लागि नेपाली राजदूत […]

#Political #Social

लकडाउनको ८० औं दिनमा केही सहजता–के खुल्ने र नखुल्ने सूची सहित

काठमाडौं। मन्त्रिपरिषद्को बुधबार राति अवेर बसेको बैठकले आज लकडाउनको ८० औ दिनवाट पसल खोल्ने दिने निर्णय गरेको छ। त्यस्तै सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका […]