Day: 9 June 2020

#Political

प्रदर्शनकारीलाई पानीको फोहोरा

काठमाडौँ। नेपालमा जारी अत्यासलाग्दो लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोनाभाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै मंगलवार प्रदर्शन भएको छ। सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै स्वतःस्फुर्त रुपमा संगठित भएका युवाहरु प्रदर्शनमा उत्रिएका हुन। कोरोनाभाइरस नियन्त्रण गर्नका लागि खर्चिको […]

#daily video news #TV Shows

कोरोना विरुद्धको इम्युनिटी पावर बढाउने होमियोप्याथिक औषधि निःशुल्क वितरण

काठमाडौं। कोरोना कहरको वर्तमान विषम परिस्थितिमा कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउनका लागि मारवाडी सेवा समितिले होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्ने कार्य भएको छ। काठमाडौंको बसन्तपुर लगायत काठमाडौं महानगरपालिकाका प्राय वडाहरुवाट कोरोना विरुद्धको रोगप्रतिरोधात्मक भनिएको होमियोप्याथिक औषधि वितरण गरिएको मारवाडी सेवा […]

#Entertainment

कलाकार संघको वार्षिक कार्यगतिविधिको पर्दाफास–अशक्त कलाकारहरुलाई सहयोग देखि सरकारलाई सहयोगसम्म

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको वर्तमान कार्यसमिति निर्वाचित भएको २०७७ जेठ २५ गतेवाट एक वर्ष पुगेको छ। एक बर्ष पुगेयता निर्वाचित भएको एक बर्षमा आफूहरुले गरेको कार्यगतिविधिलाई कार्य समितिको बैठकवाट सार्वजनिक गर्ने कार्य भएको छ। मंगलवार संघका अध्यक्ष रविन्द्र खड्काको […]

#daily video news #Political #Social #TV Shows

घुसप्रथा बन्द हुनुपर्ने विशेष माग

काठमाडौं। नेपालमा विभिन्न प्रकारका बलिप्रथा रहेको छ। त्यो बलिप्रथामा नरिवलको बलिदिने प्रचलन पनि पछिल्लोपल्ट व्यापक रुपमा आएको छ। राँगा, कुखुरा, हाँस, बोकाको बलि दिने प्रथामा परिवर्तित प्रथाका रुपमा नरिवलको बलिदिने प्रथा अगाडि आएको छ। जुन आयातित संस्कारको रुपमा वहस भएको […]

#Entertainment

राजेश हमालको जन्मदिनमा राजारानी सवार रातो सोफामा हमालको राज

काठमाडौं। नेपाली चलचित्रका महानायक नै मानिएका अभिनेता राजेश हमालको आज जेठ २७ गते जन्म दिन परेको छ। नेपाली चलचित्र उद्योगमा लामो समय राज गर्न सफल अभिनेताको रुपमा रहेका महानायक हमालको काठमाडौं महानगरपालिका वडा नंबर २६ कपुरधारास्थित निवासमा अझैपनि नेपालका अत्यन्त […]

#Political #Social

Himani Shah’s Tiktok Dance

काठमाडौं। नेपालकी पूर्व युवराज्ञी हिमानी शाह र उनकी छोरी पूर्णिका र कृतिका शाहको टिकटक भिडियो भाइरल भैरहेको छ। नेपालमा जारी लकडाउनमा व्यक्तिगत रमाइलो गर्ने क्रममा टिकटक वनाएर सार्वजनिक गरेपछि भाइरल बनेको हो। सविन राईको चर्चित गीत गुराँसको फेदमुनि बोलको सुपरहिट […]