कोरोनाको कहरमा पनि पेट्रोलको भाउमा बृद्धि–पेट्रोल अव प्रतिलिटर १०१ रुपैया
काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनको अवस्थामा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य निगमले बढाएको हो। मंगलबार निगमले गरेको…