Month: May 2020

पत्रकारिताका डिग्री होल्डर आशा गौतमको वास्तविक पहिचान

काठमाडौं। पत्रकारितामा डिग्री गर्दै गरेकी आशा गौतमको वास्तविक पहिचान भने पत्रकारिता होइन। रेन्बो इन्टरनेशनल कलेजवाट पत्रकारितामा ब्यांचलर सकाएर हाल डिग्रीको तयारीमा लागिरहेकी आशा गौतमको जागरुकता तथा पहिचान डान्समा रहेको छ।…

त्यो फुलेको दाह्री नै प्रशान्त ताम्राकारको भिलेनको गौरबमय बीग स्टार पहिचान

काठमाडौं। नेपालका नंबरी ख्यातिप्राप्त मोडल प्रशान्त ताम्राकार हिरो बन्नुपर्ने मान्छे हो। नेपालका एक से एक हिरो भन्दा कुनैपनि हालतमा कमजोर नदेखिएतापनि फिल्मी डेब्यु भने भिलेनवाटै इन्ट्री मारेका प्रशान्तका लागि भिलेन…

आज मिति २०७७ साल जेठ ९ गते शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । आतिथ्यपूर्ण सम्मान पाइएला। मिथुन…

कोरोना संक्रमित गुल्मीका शिक्षकको दुःखद निधन–नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं। कोरोनाभाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको ५ नंबर प्रदेश सरकारले जनाएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भैरहेकोमा विहान…

भारतीय भूमिमा अलपत्र परेका ८५८ नेपालीको गौरीफन्टा नाकाबाट उद्धार

काठमाडौं। पश्चिम नेपालको कैलाली स्थित गौरीफन्टा नाकाबाट भारतीय भूमिमा अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षण नगरी नेपाल भित्र्याइएको इमेज खवरले उल्लेख गरेको छ। हिजो विहीवार मात्रै आएका ८ सय ५८ नेपालीलाई उद्धार…

कोरोनाको कहरवाट काठमाडौंं उपत्यकालाई बचाउन उपत्यका प्रवेश गर्ने सवै नाका सिल गरियो

काठमाडौं। काठमाडौं उपत्यकामा जिल्ला वाहिरवाट लुकीछिपी आउनेहरुको बढ्दो क्रमले गर्दा कोरोना संक्रमणमा बृद्धि भएको ठहर गर्दै गृह मन्त्रालयले उपत्यकाका सवै नाका सिल गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा…