Month: May 2020

#Political #Social

एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता कटौती नहुने

काठमाडौं। एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता कटौती नहुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै सामाजिक सुरक्षा भत्तामा कटौती नहुने बताएका हुन्। सामाजिक सुरक्षा भत्ता पाउँदै आएकाको कटौती नहुने र अझ त्यसको […]

#Entertainment

यदि कोही मर्न सँग डराउंदिन भन्छ भने कि ऊ झुठ बोल्दै छ कि त ऊ गोर्खाली (नेपाली) हो…

काठमाडौं। नेपाली चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको इन्टरनेशनल फिल्म प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। हलिउडका फिल्मले गर्ने गरेको टेस्ट टिजर मिलन चाम्सले नेपाली चलचित्रको इतिहासमा शुरुवात गरेको हो। यो टिजरमा समाबेश दुश्यहरु भने चलचित्रमा रहने […]

#nature #Social

कोरोनाको कहरमा कृषि क्रान्तिको शुरुवात–शहरी कौसी खेतीको अभियान

–सुनकुमार अवाल ललितपुर। कोरोनाको कहरमा जारी लकडाउनले सवै व्यापार व्यवसाय तथा रोजगारीमा समस्या आइरहेको वर्तमान समयमा कृषि क्रान्ति वाहेक अरु हुन सक्दैन। यो निर्विकल्प तथ्य हो। यिनै निर्विकल्प तथ्यको महशुश ललितपुर महानगरपालिका वडा नंबर १५ ले गरेको छ। तदानुरुप वडा […]

#Entertainment #Nepali Music

कालजयी अनुपम गीत कता हिडेको कसलाई खोजेको भित्रको रहस्य

काठमाडौं। नेपाली गीत–संगीतको क्षेत्रमा अनुपम सांगीतिक कोसेलीको रुपमा रहेको गीत कता हिडेको कसलाई खोजेको बोलको गीत आज पनि त्यतिकै समय सान्दर्भिक रहेको छ। यो गीतको भिडियो एक दशक अगाडि अत्यन्त सुपरहिट भएको हो। जुन भिडियो हेर्ने दर्शकहरुको आँखामा केवल यस […]

#Religious #Social

कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मुबारक

काठमाडौं। रमदान (रमजान) महिना सकिएको खुशीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउने कार्य भैरहेको छ। ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा […]

#Political #Social

नेपालमा अब राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाइने

काठमाडौं। नेपालमा अब राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाउने तयारी गरिएको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो। तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन्। सर्वसाधारणले बैङ्कमा […]