Month: May 2020

समाचार बन्न नसकेका बेवारिसे मृत्यु

–विमला कोइराला जेठ ११ गते काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नंंबर १० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकपेटीमा एकजना बृद्ध बेवारिसे व्यक्तिको मृत्यु । त्यो पनि सडक मै मृत्युवरण गर्ने…

नमप्रभाव राई सहित २१ जना सशस्त्र प्रहरीमा नयाँ सशस्त्र प्रहरी निरीक्षक

काठमाडौं। नेपालको सशस्त्र प्रहरीमा १३ औं ब्याचका २१ जना नयाँ सशस्त्र प्रहरी निरीक्षक मंगलबारबाट थप भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षकको ५८ हप्ता लामो…

नेपाली अभिनेत्रीहरुको टाउको जोडेर नक्कली अश्लिल फिल्म बनाउने अपराधीलाई कडा कारवाही गर्न माग

काठमाडौं। नेपाली चलचित्रका अभिनेत्रीहरुको टाउको जोडेर नक्कली अश्लिल फिल्म बनाउने र त्यस फिल्मलाई इन्टरनेटमा अपलोड गरेर नेपाली कलाकारहरुको बेइज्जत गर्ने नकाम भएको छ। त्यस कार्य विरुद्ध नेपाल चलचित्र कलाकार संघ…

इजरायलमा फोटोले मोडल बनेकी इलित्रा

FLASH Back काठमाडौं। इलित्रा क्षेत्रीको परिचयको कुरा गर्ने हो भने, कुनै नेपाली मोडल भने होइन। तथापि, इलित्राका फोटोग्राफीले उनलाई हरदम मोडलको परिचय दिइरहेको छ। पूर्वीनेपालको झापा थाकथलो भएतापनि एक दशक…

बेलायतमा जुन महिनावाट लकडाउनमा खुकुलो हुने–बच्चाहरुको स्कुल पनि खुल्ने

लण्डन। बेलायती प्रधानमन्त्री बेरिस जोन्सनले कोरोनाभाइरसको महामारीका कारण बेलायतमा गरिएको लकडाउनलाई केही खुकुलो बनाउने संकेत गरेका छन्। प्रधानमन्त्री जोन्सनले १५ जुन पछि अति आवश्यक खुद्रापसलहरु खोल्न दिइने बताएका छन्। पत्रकार…

विद्यार्थीहरुको शैक्षिक बर्ष खेर नजाने–नयाँ शैक्षिक वर्षको पठन–पाठनको व्यवस्था मिलाइने

काठमाडौं। नेपालमा कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं नेपाली विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएको छ। सोमबार राष्ट्रका…