
नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री वोकेको जहाज आयो
काठमाडौं। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। […]