Month: May 2020

नेपालमा एकैदिनमा १० जनामा कोरोनाको संक्रमण–संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं। नेपालमा आज आइतवार १० जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै…

बैशाख २५ गतेपछि नेपालमा लकडाउन केही खुकुलो हुने संभावना

काठमाडौं। लकडाउनका कारण जनजीवन कष्टप्रद भैरहेको बर्तमान अवस्थामा वैशाख २५ गतेपछि खुकुलो बनाउने कसरतमा सरकार रहेको छ। नेपालका विभिन्न जिल्लाहरुमा देखिएको जोखिमका आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून…

पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको घर–घरमा पुगेर सहयोग

ललितपुर । स्वाबलम्बन जीवनपद्धति केन्द्र ललितपुरको समन्वय र फेज नेपालको सहयोगमा लकडाउनको बर्तमान अवस्थामा पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको घर–घरमा पुगेर सहयोग गर्ने कार्य भएको छ। ललितपुर महानगरपालिकाको…

भौकै परेका श्रमिक मजदुरहरुलाई सहयोग

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष तथा सामाजिक अभियन्ता मोहन कुमार बस्नेतले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लकडाउनले गर्दा भौकै परेका सयौं श्रमिक मजदुरहरुलाई सहयोग गरेका छन्। १३१ औं अन्तरराष्ट्रिय श्रमिक…

लकडाउनमा धर्मात्मा ज्वाई नारायण देवानव्दारा ससुराको पूण्यतिथिमा मानव सेवा

ललितपुर। नेपाली सेनावाट अवकाश प्राप्त नेपालको पहरेदार सैनिक सन वहादुर पयाङ्गु लिम्बुको स्वर्गवास भएको १३ औं दिनमा मानव सेवा गर्ने कार्य भएको छ। स्वर्गवासी लिम्बुको धर्मात्मा ज्वाई तथा सञ्चारकर्मी नारायण…

विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२औं स्थानमा–आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं। आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मे ३ तारिखका दिन मनाउने गरिन्छ। यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’…