Month: May 2020

अवालको रगत सुशीलाको पेटिकोटमा परेपछि निर्मातालाई जरिवाना

काठमाडौं। पूर्व नेपाल प्रहरी सुन कुमार अवाललाई प्रहरी भन्दा मेकअप आर्टिष्टको रुपमा धेरैले चिन्ने गरेको छ। नेपाल प्र्रहरीको प्रहरी अनुरोध कार्यक्रमको मेकअप आर्टिष्ट पदमा कार्यरत भएको कारण प्रहरी भन्दा बढी…

पहिलो खलनायिका निलम केसीको त्यो झापड हान्ने गजबको ग्ल्यामर

काठमाडौं। नेपाली चलचित्रको इतिहासमा खलनायकको इतिहास भएतापनि खलनायिकाको इतिहास खासै बनेको पाइदैन। त्यो नबनेको इतिहास बनाउने कार्य पचासको दशकमा निलम केसीले बनाएकी थिइन। निलम केसी नेपाली चलचित्रको पहिलो खलनायिका भनेर…

काठमाडौं महानगरपालिका वडा नंबर १५ मा दैनिक औसत १७५० जनालाई निःशुल्क खाना–मेयरव्दारा अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंबर १५ ले दैनिक औसतमा १ हजार ७ सय ५० जनालाई निःशुल्क खाना खुवाइरहेको छ। यस अघि ४ ठाउँबाट सामूहिक मेस चलेकोमा आज आइतवारबाट अन्नपूर्ण…

कोरोना प्रतिरोधी अभियन्ता शिव अधिकारीव्दारा सामाजिक सहयोग

काठमाडौं। दुई महिनादेखि कोरोना प्रतिरोधी अभियान चलाइरहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा नुवाकोटका तारकेश्वर र म्यागङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका लागि २५ थान पिपिई सहित विभिन्न स्वास्थ्य सामग्री जिल्ला…

लकडाउनमा यो बर्षको पहिलो महिना बैशाखमा सर्वाधिक विवाहको लग्न

काठमाडौं। वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा…

राष्ट्रपति विद्यादेवी भण्डारीवाट बैशाख २६ गते संसदको बजेट अधिवेशन आव्हान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन…