कोरोनाको कारण बेलायतमा थप एक नेपालीको मृत्यु–बेलायतमा मृत्यु हुने नेपालीको संख्या ३५ पुग्यो
काठमाडौं। बेलायतमा कोरोना संक्रमणका कारण थप एकजना नेपालीको दुःखद निधन भएको छ। कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको हो। समाजसेवी गुरुङलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी […]