Month: May 2020

लिपुलेकको सीमा विवादमा भारत मात्र नभइकन चीन पनि संलग्न भएको प्रचण्डव्दारा खुलासा

काठमाडौं। भारतसंगको नेपालको लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठहर रहेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको…

भारतले नेपालको लिपुलेक मिचेको विरुद्ध लकडाउनमा नै व्यापक विरोध प्रदर्शन

काठमाडौं। नेपालको कालापानी लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने बाटो बनाएर शुक्रबार भारतले उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भैरहेको छ। सडकदेखि सदनसम्मै त्यसको विरोध भैरहेको हो। त्यसक्रममा आज आइतवार लकडाउनको…

लकडाउनमा नै गजबको ट्राफिक जाम–सवारी साधनलाई टाइम कार्ड

काठमाडौं। नेपालमा कोरोनाको कहरको कारण लकडाउन भएको आज मिति २०७७ बैशाख २८ गते आइतवारसम्म आइपुग्दा ४८ दिन भएको छ। लकडाउनको ४८ औं दिनदेखि सरकारले राजधानी काठमाडौंमा चल्ने सवारीसाधनका लागि टाइम…

नेपाली भूमि लिपुलेकमा भारतले गरेको दादागिरीप्रति वीरेन्द्र शान्ति प्रतिष्ठानको घोर विरोध

काठमाडौं। भारतले नेपाली भूमि कालापानी लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेर त्यसको उदघाटन समेत गरेकोमा सर्वत्र विरोध भैरहेको छ। यसक्रममा स्वर्गिय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले पनि…

भारतले नेपाली भूमि लिपुलेक–कालापानी भएर चीन जाने बाटो बनाएपछि नेपाल सरकारको आपत्ति

काठमाडौं। भारतले नेपाली भूभागमा बाटो बनाएर उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ। भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उदघाटन गरिसकेपछि शनिबार नेपाल सरकारले वक्तव्यमार्फत् आपत्ति…

साधना अनलाइन ट्यालेन्ट हन्टको म्याद थपियो–घरैमा बसेर लकडाउनमा गीत गाएर भाग लिने अवसर

https://www.facebook.com/watch/?v=258688261938901 काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले बर्तमान जारी लकडाउनलाई मध्यनजर गरेर साधना अनलाइन ट्यालेन्ट गायन प्रतियोगितालाई जारी राखेको छ। बैशाख २५ गतेसम्मको म्याद तोकिएर…