Month: May 2020

सडकमा नरोकिएको गजबको मान्छे

काठमाडौं। नेपालमा कोरोनाको कहरका कारण लकडाउन जारी भएको पनि आज मिति २०७७ साल बैशाख ३० गते मंगलवारवाट ५० दिन पुगेको छ। ५० दिनसम्म आइपुग्दा जारी लकडाउनमा धेरैको जनजीवन रोकिएको छ।…

नेपालमा कोरोना संक्रमित एकैदिनमा २३ थपियो–संक्रमितको संख्या १३४ पुग्यो–निको हुने ३३ भयो

काठमाडौं। कोरोनाको कहरमा नेपालमा कोरोना संक्रमितको संख्यामा फेरि बृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ। सोमबार राष्ट्रिय जनस्वास्थ्य…

नेपालका महेशराज ढकाललाई विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमीको कन्ट्री एम्बास्डर उपाधि

काठमाडौं। नेपालको हस्पिटालिटी क्षेत्रमा एकपछि अर्कोगरेर सफलताको लहर तथा उत्कृष्टताको उचाई कायम हुन थालेको छ। विशेषत विश्वका हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरुलाई दिइने गरेको उच्च पद बेस्ट अफ ग्यास्ट्रोनोमीको कन्ट्री एम्बास्डर…

कोरोनाको कहरमा पवन जोशीको शव्दमा उस्ताद कृष्णभक्त महर्जनको गायनमा मार्मिक गीत

काठमाडौं। हलिन्यंक वगु विपति अर्थात विश्वभर कोरोनाको कहरको कारण आएको विपतिको यथार्थता नेपालभाषामा लिरिकल गीत बनेको छ। त्यस लिरिकल गीतको भिडियो विश्वव्यापी रिलिज भएको छ। नेपालमा रहेका अग्रज अभिनेता तथा…

परिवन्ध

–प्रज्ज्वल घिमिरे मान्छेको भावना विटुल्याउन दगुरेर पसेको छ–सुक्ष्म आकारको राक्षस आधुनिकतामा रंगिएर विध्वंसतामा मुखरित भएको नारीको वास्तविकता जस्तो नकारात्मकतालाई पछ्याउंदै सुस्त गतिको पवित्रतामा हिडेको दूरी गन्तव्यविहीन भएको यात्राको कथालाई पढ्न दुष्टहरुले…

नेपालमा थप १० जनामा कोरोना संक्रमण–कोरोना संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं। कोरोनाको कहरमा आज सोमवार एका बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…